युरोपबाट नेपालका जानको लागि २९ जुन र २ जुलाईमा थप दुईओटा फ्लाइट थपियो

लण्डन । बेलायतस्थित एक ट्राभल एजेन्सी, ट्राभल कन्सोल लिमिटेड, ले युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन थप दुइओटा चार्टर्ड उडानहरु गर्न लागेको जनाएको छ । नेपाल सरकारसंगको समन्वयमा यही २९ जुन र २ जुलाईका दिन युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन लागिएको ट्राभल कन्सोलका निर्देशक बिराज भट्टले बताए । भट्टले विदेशमा अलपत्र परेका वा जरुरी कामले नेपाल फर्किनु पर्ने … Continue reading युरोपबाट नेपालका जानको लागि २९ जुन र २ जुलाईमा थप दुईओटा फ्लाइट थपियो